‘एनआरएन बहस’ मा हाम्रो संलग्नता छैन् : एनआरएन युके

लण्डन । आगामी शनिवार अल्डरटमा आयोजना हुने एक अन्तरक्रिया कार्यक्रम विवादमा परेको छ । नेपालबाट संचालित एपी वान टेलिभिजन र वेलायतबाट संचालित एक समाचार प्रोटलको आयोजनामा हुने एनआरएन बहसमा गैरआवासीय नेपाली संघ (एनआरएनए) युके आयोजक नभएको प्रष्ट पारेको छ । संघका अध्यक्ष योग कुमार फगामीको अध्यक्षमा आइतवार लण्डनमा सम्पन्न बैठकले यो कार्यक्रमलाई संस्थागत रुपमा आर्थिक … Continue reading ‘एनआरएन बहस’ मा हाम्रो संलग्नता छैन् : एनआरएन युके